Magar Rastriya Mukti Morcha, Nepal

मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल

सम्पूर्ण आदिवासी मगरहरु – एक होऔँ ! आत्मनिर्णयको अधिकार, स्वशासन र मगरात स्वायत्तता !! वैज्ञानिक समाजवादका लागि सच्चा, सबल र सुदृढ एकता !!!

समाचार

अध्ययनको निष्कर्ष

अध्ययनको निष्कर्ष

मगर जातिको उदभव, मगर नामाकरणका सम्बन्धमा विद्धानहरुमा एकमत देखिदैन्, यसमा विभिन्न किसिमका धारणाहरु रहेका छन् । प्राचीन समयमा मगरलाई ‘मगर’ नामले नपुकारी किराँत, लिच्छवी, बृजि, नाग, कोलीय, शाक्य, किन्नर, यक्ष, गन्धर्व, मंगोल, मगध, मगराँत, मंग्वर आदि विविध नामहरुले...

मगर जातिको उद्भव र नामाकरण

मगर जातिको उद्भव र नामाकरण

मगर जातिका उद्भव र मगर नामाकरण सम्बन्धमा अनेकौ भनाइहरू रहेका छन् । मगर जातिको प्रथम प्रादुभाव कहाँ र कहिले भएको थियो ? भन्ने सम्बन्धमा भरपर्दो प्रमाणिक स्रोतहरु पाइँदैनन् । लेखक एम,एस, थापामगर को पुस्तक ‘प्राचीन मगर र अक्खालिपि’ (२०४९) अनुसार— सर्वप्रथम मगरहरू वा अन्य...

मगर जातिका पूर्वज पूर्खाहरू

मगर जातिका पूर्वज पूर्खाहरू

मगरका पूर्वज पूर्खा को थिए ? यस सम्बन्धमा विभिन्न तर्क विचारहरू रहेका छन् । प्राचीन समयमा मगरलाई आजको जस्तो एउटै मगर नामले नचिनार्ई उनीहरूलाई विभिन्न नामहरूले चिनिने गरिन्थ्यो । किराँत, लिच्छवी, बृजि, नाग, कोलीय, शाक्य, किन्नर, यक्ष, गन्धर्व आदि जातिहरू मगरका पुर्वज...

मगर जातिको परिचय

मगर जातिको परिचय

मगरहरु नेपालको प्राचीन मूलनिवासी हुन् । मगरहरुको मूल बसोबास नेपालको मध्य पश्चिमी पहाडी भूभाग मगराँत (मगराँत भन्नाले गगराँतका आदिवासी विशेष रूपमा मगरहरूको बसोबास तथा प्राचीन राज्य भएको क्षेत्र हो ।) लुम्बिनी, धौलागिरी, गण्डकी, राप्ती–भेरी–कर्णाली, गण्डक प्र्रश्रवण...